किरात राई यायोक्खा हङकङ किरात राईहरुको छाता संगठन हो । हाल किरात राई यायोक्खा हङकङमा ८ वटा भाषिक संस्थाहरु आवद्वभई
थुलुङ राई भाषा केवल संचारको माध्यम मात्र नभएर सम्पूर्ण संस्कृति, पहिचान, र इतिहासको वाहक हो। यसको संरक्षण र प्रवर्द्धन हाम्रो
थुलुङ राई भाषा नेपालको आदिवासी जनजातिहरू मध्ये एक, राई समुदायको एक प्रमुख मातृभाषा हो। यो भाषा आफ्नै मौलिक लिपि नभए
थुलुङ राई भाषा केवल संचारको माध्यम मात्र नभएर सम्पूर्ण संस्कृति, पहिचान, र इतिहासको वाहक हो। यसको संरक्षण र प्रवर्द्धन हाम्रो
हङकङमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेका किरात राईहरुलाई एकै सूत्रमा गोलबन्द गर्दै किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृतिको खोज, आन्वेषण, संरक्षण र संवद्र्धन गर्न, यी जातिलाई सामाजिक सरोकारका विविध क्षेत्रहरुमा अघि बढ्नको निम्ति उत्प्रेरित एवं मार्ग निर्देश गर्न, हङकङमा रहेका विभिन्न जात, जातीय समूह, सामाजिक संघसंस्था तथा अन्य निकायहरुसंग सम्पर्क र सम्बन्ध बढाउदै उनीहरुबीचमा किरात राईहरुको पहिचानलाई सजीव बनाई राख्न, हङकङमा रहेका किरात राईहरुको पहलमा किरात राई यायोक्खा हङकङ स्थापना भएको हो ।
किरात राई यायोक्खा हङकङ, सन २८ जनवरी १९९८ साल तदअनुसार २०५४ माघ १५ गते हङकङको सामाजिक कानुन (च्याप्टर १५१) अन्तर्गत स्थापना भएको संस्था हो । पछि यो संस्था ९ अगष्ट २०११ सालमा हङकङको कम्पनी कानुन (च्याप्टर ३२) अन्तर्गत पुन: दर्ता भै १९ मार्च २०१२ साल देखि हङकङको आन्तरिक कर कानुन (च्याप्टर ११२ को धारा ८८) अन्तर्गत च्यारिटेबल संस्थाको मान्यता प्राप्तगरि किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित भएको छ ।

हामी तपाईंको समयको कदर गर्छौं र धितो प्रक्रियामा तपाईंको मनको शान्ति सुनिश्चित गर्न समयमै र अन्तरदृष्टिपूर्ण प्रतिक्रियाहरू प्रदान गर्ने प्रयास गर्छौं।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

आज हामीलाई सम्पर्क गर्नुहोस् हाम्रो असाधारण सेवा अनुभव गर्न र पत्ता लगाउनुहोस् कि हामी कसरी तपाइँको लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न सक्छौं। हामी तपाईंको समयको कदर गर्छौं र धितो प्रक्रियामा तपाईंको मनको शान्ति सुनिश्चित गर्न समयमै र अन्तरदृष्टिपूर्ण प्रतिक्रियाहरू प्रदान गर्ने प्रयास गर्छौं।
+९७७-९८५१०२९३५१
info@thulunghk.com
हङकङ
© 2025 थुलुङ (राई) सम। | सबै अधिकार सुरक्षित
गोपनीयता नीति
प्रेस विज्ञप्ति